सरकारले ल्याएको संशोधन प्रस्ताव नै राष्ट्रघाती : लोहनी

पाल्पा, मंसिर १५ / राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितविपरीत रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी...

संविधान संशोधन प्रस्ताव असफल बनाउन एमालेले सदन र सडकमा प्रतिरोध गर्ने

काठमाडौं१५ मंङ्सीर/ नेकपा (एमाले) ले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव असफल बनाउन सदन र सडकमा प्रतिरोध गर्ने भएको छ । एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीसँग छलफलबिना जनमत र...

संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदद्वारा पारित, ५ नम्बर प्रदेश तराईबाट अलग

काठमाडौं— मन्त्रिपरिषद बैठकले संविधान संशोधन प्रस्ताव पारित गरेको छ। मंगलबार साँझ बसेको बैठकले पारित गरेको ७ बुँदे प्रस्ताव आजै संसद सचिवालयमा दर्ता गराउने तयारी छ। संशोधन प्रस्ताव कस्तो छ? मन्त्रिपरिषदले...

देश टुक्र्याउने अभियानका प्रमुख डा.सीके राउतले काठमाडौंमै दिए यस्तो धम्की

काठमाडौं, १४ मंसिर । स्वतन्त्र मधेसी गठबन्धनका नाममा तराईलाई नेपालबाट अलग गराउने उद्देश्यका साथ सक्रिय रहेका डा.सीके राउतले राज्यका तर्फबाट आफू र आफ्ना समर्थकहरूलाई हदैसम्मको दमन हुँदै आएको गुनासो गरेका...

कांग्रेसले छान्यो १० राज्यमन्त्री,हेराै काे काे परे लीस्टमा

  काठमाडौं १४,मंसिर/ कांग्रेसले १० राज्यमन्त्रीको टुंगो लगाएको छ । संस्थापन, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भाग लगाएर राज्यमन्त्रीको टुंगो लगाइएको हो । आजको नयाँ पत्रिकामा खबर...

अनुमतिबिनानै रामदेवको लगानी नेपाल

काठमाण्डाै१३,मंङ्सीर/ योगगुरु रामदेवले अनुमति नै नदिई पतन्जली आर्युवेद प्रालिमार्फत नेपालमा लगानी गरिरहेको खुल्न आएको छ ।लगानी गर्नुअगावै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन २०४९ वा लगानी बोर्ड ऐन २०६८ अनुसार...

अाफ्नै कार्यकर्ता बाट फोरम नेता कुटिए, आइसीयुमा राखेर उपचार हुँदै

काठमाडौं, १३ मङ्सिर । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मृत्युञ्जय झा माथि आफ्नै पार्टीबाट कारबाहीमा परेका कार्यकर्ताले विराटनगरमा संघातिक आक्रमण गरेका छन् ।फोरम नेपालका पूर्वमोरङ जिल्ला अध्यक्ष उमेश यादवको...

विहानै काठमाडौंमा भूकम्पको ठुलाे धक्का

काठमाडौं, १३ मंसिर । नेपालमा आज विहान भूकम्पको कडा धक्का महसुस गरिएको छ ।विहान ५ बजेर २० मिनेटमा रामेछाप र सोलुखुम्बुको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ दशलमव ६ रेक्टर स्केलको...

प्रधानमन्त्री साझा बसमा सिंहदरवार

काठमाडौं१२ मंङ्सीर/प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरु साझा बस चढेर सिंहदवार गएका छन् ।साझाले ल्याएको नयाँ ३० वटा बसको औपचारिक शुभारम्भ गर्न प्रधानमन्त्री प्रचण्ड पुल्चोक पुगेका थिए । बस सेवाको उद्घाटनपछि प्रचण्ड...

यात्रुको लगेजमा हुचिल भेटियाे

मंसिर १२, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एअरलाइन्सको उडानद्वारा प्रस्थान हुन लागेका दुइजना यात्रुको लगेज (सुटकेस) जाँच्दा ६ वटा चरा भेटिएका छन्।राहदानी नम्बर ०१०९५१८५ बाहक कतारी नागरिक फैसल महमद र भारत...