नवलपरासीमा जीप दुर्घटना, सातको मृत्यु, १८ घाइते, मृत्यु र घाइते हुने एकै गाउँका

नवलपरासी १२,मंङ्सीर/  नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै...

ठूला दलहरू ‘थ्रेसहोल्ड’कै पक्षमा

संसद्मा विचाराधीन विधेयकमार्फत दलको मान्यता प्राप्त गर्न न्यूनतम मत सीमा (थ्रेसहोल्ड) राख्ने पक्षमा अधिकांश ठूला दल उभिएका छन् तर साना दल भने थ्रेसहोल्डको व्यवस्था लोकतान्त्रिक मान्यताविपरीत हुने भन्दै विपक्षमा छन्...

महिला हिंसाविरुद्ध जागरण र कानुनी कारबाहीमा जोड दिनुपर्छः राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छिन् ।...

भारु ५ सय र २ हजारका नयाँ नोट नेपालमा प्रतिबन्ध-राष्ट्र बैंक

काठमाडौं १०, मङि्सर /भारतमा बैंक अफ इण्डिया –(आरबीआई) ले ५ सय र २ हजारको नयाँ नोट बजारमा ल्याएपनि नेपालमा भने प्रतिबन्ध लगाइएको छ ।भारतले नेपालका लागि उपयुक्त नीति नियम घोषणा...

उपत्यकामा ३४ किमी सडक विस्तार, ५४ किमी विस्तार हुँदै- हेराै काहा काहा बिस्तार हुदैछन

काठमाडौँ ९, मंसिर / उपत्यकाको बढदो सवारी साधनको चाप थेग्न विभिन्न स्थानमा ३४.३५५ किमी सडक विस्तार गरिएको छ भने ५४.२३८ सडक विस्तारको क्रममा छ ।काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले आर्थिक वर्ष...

सांसदकै कारण रोकियो १० अर्ब २० करोड रुपैयाँ

काठमाडौं९,मंसिर/ समानुपातिक सांसदहरुले तोकिएको समयावधिमा कार्यक्रम छनौट नगर्दा चालू आर्थिक वर्षको निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष र निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० अर्ब २० करोड ५० लाख रुपैयाँ निकासा रोकिएको...

सरकारले गर्‍यो कठोर निर्णय, तीन सय विदेशी नागरिकलाई देश निकाला

काठमाडौं, ९ मंसिर । गृह मन्त्रालयले १६ महिनाको अवधिमा बिभीन्न अपराधीक कृयाकलापमा सहभागी भएका ३ सय विदेशी नागरिकलाई नेपाल फिर्ता हुन नपाउने गरी देश निकाला गरेको छ ।लागूऔषध कारोबार, जाली...

तरकारीवाली, कुसुमलाई लम्फुले दिलायो मास्टर्स सम्मको छात्रवृत्ति

काठमाडौं९ मंङ्सीर/ सामाजिक सञ्जालमा 'तरकारीवाली'को रुपमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई फिल्म 'लम्फू' युनिटको सहयोगमा स्नातकोत्तर तहसम्म नि:शुल्क छात्रवृत्ति दिइएको छ।कुसुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा कार्यक्रम आयोजना गरी...

घुस लिने सव–इन्जिनियरविरुद्ध आरोपपत्र

मंसिर–८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ९७ हजार घुस लिने सव–इन्जिनियर सञ्जयकुमार यादवविरुद्ध आरोपपत्र दायर गरेको छ ।सिँचाइ विकास डिभिजन कार्यालय सुर्खेतमा कार्यरत सव–इन्जिनियर यादवलाई बिल फरफारक गरी चेक...

सवारी लाइसेन्स लिनका लागि निवेदन खुल्यो

काठमाडौं,मंसिर ८, २०७३/ यातायात व्यवस्था विभागले बागमती अञ्चल कार्यालयमा सवारी चालक इजाजतपत्र लिनका लागि नयाँ निवेदन आजदेखि खुला गरेको छ ।बागमती अञ्चल कार्यालयले विभिन्न प्राविधिक कारणले दशैँदेखि नयाँ निवेदन लिन...