सांसदकै कारण रोकियो १० अर्ब २० करोड रुपैयाँ

काठमाडौं९,मंसिर/ समानुपातिक सांसदहरुले तोकिएको समयावधिमा कार्यक्रम छनौट नगर्दा चालू आर्थिक वर्षको निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष र निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० अर्ब २० करोड ५० लाख रुपैयाँ निकासा रोकिएको...

सरकारले गर्‍यो कठोर निर्णय, तीन सय विदेशी नागरिकलाई देश निकाला

काठमाडौं, ९ मंसिर । गृह मन्त्रालयले १६ महिनाको अवधिमा बिभीन्न अपराधीक कृयाकलापमा सहभागी भएका ३ सय विदेशी नागरिकलाई नेपाल फिर्ता हुन नपाउने गरी देश निकाला गरेको छ ।लागूऔषध कारोबार, जाली...

तरकारीवाली, कुसुमलाई लम्फुले दिलायो मास्टर्स सम्मको छात्रवृत्ति

काठमाडौं९ मंङ्सीर/ सामाजिक सञ्जालमा 'तरकारीवाली'को रुपमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई फिल्म 'लम्फू' युनिटको सहयोगमा स्नातकोत्तर तहसम्म नि:शुल्क छात्रवृत्ति दिइएको छ।कुसुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा कार्यक्रम आयोजना गरी...

घुस लिने सव–इन्जिनियरविरुद्ध आरोपपत्र

मंसिर–८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ९७ हजार घुस लिने सव–इन्जिनियर सञ्जयकुमार यादवविरुद्ध आरोपपत्र दायर गरेको छ ।सिँचाइ विकास डिभिजन कार्यालय सुर्खेतमा कार्यरत सव–इन्जिनियर यादवलाई बिल फरफारक गरी चेक...

सवारी लाइसेन्स लिनका लागि निवेदन खुल्यो

काठमाडौं,मंसिर ८, २०७३/ यातायात व्यवस्था विभागले बागमती अञ्चल कार्यालयमा सवारी चालक इजाजतपत्र लिनका लागि नयाँ निवेदन आजदेखि खुला गरेको छ ।बागमती अञ्चल कार्यालयले विभिन्न प्राविधिक कारणले दशैँदेखि नयाँ निवेदन लिन...

राजधानीमा इन्भटर नचल्दा सय मेगावाट विद्युत् बचत,राजधानीमा दुर्इ लाख इन्भटर

काठमाडौं७,मंङ्सीर/ नेपाल विद्युत प्राधिकरणले उपत्यकामा नियमित विद्युत् दिन थालेपछि विद्युत् खपतमा समेत कमी आउन थालेको छ । बत्ती आएको समयमा मात्रै इन्भटर, ब्याट्री चार्ज गर्दा थप विद्युत् प्रयोग हुने गरेको...

नयाँ शक्तिका नेतामाथि दुई करोड भ्रष्टाचार अभियोग

काठमाडौँ७, मंङ्सीर/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक ऋषवदेव भट्टराईले एक करोड ९१ लाख ३६ हजार ८८१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ...

मुस्कान सहित सेवा दिने प्रहरीद्वारा दुव्र्यवहार

राम कुशवाहा वीरगंज ७ मंसिर/  प्रहरीले सर्वसाधारण सेवा ग्राहीलाई कसरी दुव्र्यवहार गर्छन भन्ने उदाहरण जिल्ला प्रहरी कार्यालय वारामा गए देख्न सकिन्छ । प्रहरी कार्यालयको गेटबाट प्रवेश गर्ने सेवाग्राहीलाई कडा चेकजांच...

बोक्सी आरोपमा वृद्धामाथि परिवारबाटै यातना, दिसा खुवाउने प्रयास

 ०७ मङि्सर २०७३, २० : २२ / रमेश खतिवडा,दोलखा– आफ्नै परिवारका सदस्यहरुबाट २२ वर्षदेखि बोक्सीको आरोपमा यतना व्यहोर्दै आएकी ७१ वर्षीया दलित महिला न्याय माग्दै सदरमुकाम आइपुगेकी छन्। जिल्लाको दक्षिणी हावा...

माओवादी शक्तिलाई संसदवादमा लगेर विसर्जन गर्ने शान्ति सम्झौता नै गलत

काठमाडौं, ६ मंसिर । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले विस्तृत शान्ति सम्झौताको १० वर्षमा जनतालाई बेइमानी मात्रै भएकाले खुसी नहुन कार्यकर्तालाई आग्रह गरेका छन् । सम्झौताको एक दशक पुगेको अवसरमा...