घोडेजात्रा पर्व आज मनाइँदै, नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने
काठमाडौँ, १४ चैत०७३/प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि...

