दशैंमा टिका,आशिर्बाद अनलाइनबाटै लगाउन र लिन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाण्डाै २३अशाेज०७७/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण बढिरहेको भन्दै दशैंमा अनलाइनबाटै टिका लगाउन अनुरोध गरेको छ। मान्यजनबाट आशिर्बाद लिन धेरै यात्रा नगर्न तथा बुढापाकासँग आशिर्बाद अथवा टिका नलगाउन...

