कस्तो रहला आज दिनभरको मौसम

काठमाडौं, २१ कात्तिक । देशको पहाडी भूभागमा शुक्रबारको मौमिमा आंशिक बदली रही अन्य भूभागमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा...

वीर अस्पतालको आकष्मिक कक्षमा काम गर्ने १६ चिकित्सकले दिए राजीनामा

काठमाडौँ २० कार्तिक २०७७– वीर अस्पतालका १६ चिकित्सकले राजीनामा दिएका छन् ।वीर अस्पतालको आकष्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् । उनीहरूले निरन्तर पेस गर्दा पनि आफ्ना...

काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष नरवाणे

१९ कात्तिक, काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत उनी बुधबार काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवाणेको भ्रमण...

पूर्वसभामुख महराकी श्रीमतिकाे निधन

काठमाडाैँ, कार्तिक १९ पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकाे श्रीमति सीता महराको असामयिक निधन भएको छ।सीता महरा वि.सं. २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी...

‘मेयर साब’को निर्देशनः बाहिर खुवाउँदा शोभनीय देखिएन, खुलामञ्चमा खाना नखुवाउनु !

काठमाडाैँ, कार्तिक १८अभियन्ता बद्रीप्रसाद ढुंगानाले खुलामञ्चमा हरेक दिन झण्डै दुई जनालाई निःशुल्क खाना बितरण गर्छन् । खाना खाने समूहमा कोरोना महामारीका कारण काम नपाएका र काम पाएर पनि खान धौधौ...

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं१८ कार्तिक २०७७- मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय छैन । अहिले प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी...

बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन मल नदिने भएपछि…

काठमाडौं, कार्तिक १८ बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको छ । बंगलादेशले पैँचोमा मल नदिने पक्का भएपछि...

तिहारमा भारतबाट फूल नल्याइने

काठमाडौं१५ कात्तिक,  । यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले भारतबाट फूल नल्याइने व्यवसायीहरू बताउँछन्...

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौँ, १५ कात्तिक । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी...

शुल्कले कन्ट्याक्ट ट्रेसिङ फितलो

काठमाडौँ, १५ कात्तिक०७७ । सरकारले लक्षित समूहबाहेकलाई कोभिड–१९ को परीक्षण र उपचारमा शुल्क लिने निर्णय गरेपछि देशभर कन्ट्याक्ट ट्रेसिङ प्रभावित भएको छ । कन्ट्याक्ट ट्रेसिङबाट संक्रमित पहिचान हुन नसक्दा संक्रमण...