गम्भीर बिरामी बढ्दै, रेम्डेसिभिरको अभाव

काठमान्डाैं२९अशाेज०७७ / कोरोनाभाइरसका गम्भीर बिरामीको संख्या दिनहुँ बढ्दै गर्दा तिनीहरुको अस्पताल बसाइ कम गर्न सहयोगी मानिएको तथा पछिल्ला दिनमा त्यस्ता बिरामीको उपचारमा लोकप्रिय बन्दै गएको औषधी रेम्डेसिभिर को अभाव देखिएको...

 कात्तिक १ देखि शक्तिपिठहरू खुल्ने

काठमाडौं, असोज २८ कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपिठहरू कात्तिक १ गतेदेखि खुल्ने भएका छन्।काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू...

छुट भएपछि एक महिनामै ३५९ उद्योग दर्ता

नेपालगञ्ज २८ असोज २०७७। लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । प्रदेश सरकारले कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा...

भारतको आनाकानीका कारण नेपाल–भारत नियमित बैठक ठप्प

काठमाडौं, असाेज २७ नेपाल र भारतबीच यो वर्ष सीमासम्बन्धी नियमित बैठक हुन सकेको छैन। भारतको आनाकानीका कारण बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी)को बैठक नबसेको हो। नेपालमा हुनुपर्ने बैठक बस्न नेपालले दुईपटक...

दिउँसै मापसे चेकिङ, एपबाटै चालकको निगरानी

काठमाडौं, २७ असाेज । ट्राफिक प्रहरीले नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । ट्राफिक प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन...

राजधानीलाई महामारीबाट जोगाउन आग्रह

काठमाडौं, २७ असाेज । कोरोना संक्रमणले आक्रान्त पारेको राजधानीको भित्री शहरमा महामारी फैलने खतरा बढेको छ । भित्री शहरका एक दर्जन वडाध्यक्षले त अब यस्तै पारा हो भने राजधानीमा कोरोना...

आज पृथ्वीबाट मंगलग्रह सबैभन्दा ठूलो देखिँदै

एजेन्सी, २७ असोज । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका अनुसार मंगलबार मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिँदै छ । मंगलबार राति राती मंगल ग्रह, पृथ्वी र सूर्यको सिधा रहने हुँदा ठूलो...

‘कोरोना नाशक चुर्ण’ आयुर्वेदिक औषधीले ८ दिनमै कोरोना संक्रमण जित्ने दाबी

काठमाडौं२७अशाेज०७७ / जडिबुटी अनुशन्धान तथा प्रशोधन केन्द्रले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ढिलोमा ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी गरेको छ । हीजाे (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार...

सार्वजनिक सवारीलाई पनि सबै सिटमा यात्रु बोक्न दिइने

काठमाडौं, २६ असोज । सार्वजनिक सवारीले पनि सबै सिटमा यात्रु राख्न पाउने भएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने...

कालापानी–लिम्पियाधुरा विवाद : नेपालले जुटायो ऐतिहासिक प्रमाण

काठमाडौं२५अशाेज०७७ : नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको...