तीन दिन कोरोना परीक्षण बन्द गरिने, यस्तो छ कारण

काठमाडौं, कार्तिक ३ देशभर तीन दिन कोरोना परीक्षण बन्द गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दशैका लागि कार्तिक ९, १० र ११ गते पीसीआर परीक्षण गरिने छैन।...

ललिता निवास प्रकरण : गच्छदारको सम्पत्ति रोक्का

काठमाडाैँ, कार्तिक ३ बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ । सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान...

उदयपुरमा स्करपियो दुर्घटना, ५ जनाको मृत्यु

सुनसरी २ कार्तिक २०७७, - उदयपुरमा सवारी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार...

कोरोनाबाट कुन उमेर समूहका व्यक्तिको मृत्युुदर बढी ?

काठमाडौं, कार्तिक १ नेपालमा कोरोना भाइरसको संक्रमणबाट बृद्धअवस्थाका व्यक्तिको मृत्युदर बढी देखिएको छ । तथ्यांकअनुसार मृत्यु हुनेमा ६१ देखि ७० वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा धेरै रहेको पाइएको हो। कुल...

बूढीगण्डकीमा नौ अर्ब कमिसन प्रकरण, चार सरकारका चार निर्णय

काठमाडौँ, २९ असाेज । बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण ढाँचामा सरकारेपिच्छेको फरक निर्णयले आर्थिक अनियमितताको शंका बढाइरहेका बेला पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ९ अर्ब कमिसनको खेल भएको भन्दै सार्वजनिक टिप्पणी गरेपछि राजनीतिक...

गम्भीर बिरामी बढ्दै, रेम्डेसिभिरको अभाव

काठमान्डाैं२९अशाेज०७७ / कोरोनाभाइरसका गम्भीर बिरामीको संख्या दिनहुँ बढ्दै गर्दा तिनीहरुको अस्पताल बसाइ कम गर्न सहयोगी मानिएको तथा पछिल्ला दिनमा त्यस्ता बिरामीको उपचारमा लोकप्रिय बन्दै गएको औषधी रेम्डेसिभिर को अभाव देखिएको...

 कात्तिक १ देखि शक्तिपिठहरू खुल्ने

काठमाडौं, असोज २८ कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपिठहरू कात्तिक १ गतेदेखि खुल्ने भएका छन्।काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू...

छुट भएपछि एक महिनामै ३५९ उद्योग दर्ता

नेपालगञ्ज २८ असोज २०७७। लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । प्रदेश सरकारले कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा...

भारतको आनाकानीका कारण नेपाल–भारत नियमित बैठक ठप्प

काठमाडौं, असाेज २७ नेपाल र भारतबीच यो वर्ष सीमासम्बन्धी नियमित बैठक हुन सकेको छैन। भारतको आनाकानीका कारण बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी)को बैठक नबसेको हो। नेपालमा हुनुपर्ने बैठक बस्न नेपालले दुईपटक...

दिउँसै मापसे चेकिङ, एपबाटै चालकको निगरानी

काठमाडौं, २७ असाेज । ट्राफिक प्रहरीले नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । ट्राफिक प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन...