मङ्सिर दुई गतेबाट खुलामञ्चमा खाना नखुवाइने

काठमाडौं  २९,कार्तिक २०७७ / काठमाडौँमा आगामी मङ्सिर दुई गतेबाट खुला सडकमा भोजन सेवा सञ्चालन नगरिने भएको छ । स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले त्यस्तो सेवा...

भ्याक्सिन आयात सहज बनाउन अध्यादेश ल्याइँदै

काठमाडौँ, २७ कार्तिक । कोरोना भाइरस रोकथामको भ्याक्सिन तयार हुनेबित्तिकै आयात गर्ने कानुनी प्रक्रिया सहज बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ । यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको रेमडेसिभिर ल्याउनसमेत अड्चन...

तिहार र छठ पछि काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा जारी गर्न सुझाव

काठमाडौं२७कार्तिक२०७७- उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ । बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले...

बामदेवविरूद्को मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौँ २६ कार्तिक २०७७, बुधबार - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयनविरूद्ध सर्वोच्च अदालतमा परेको रिटविरूद्ध आज सुनुवाई हुँदैछ । राष्ट्रिय सभामा नियुक्त भइसकेका गौतमलाई...

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं २५कार्तिक २०७७-काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसस भएको छ । आज दिउँसो साढे चार बजेतिर उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । धादिङ...

मेलम्चीको पानी मङ्सिरको दोस्रो साता सुरुङमा पठाइने

काठमाडौं २५ कार्तिक २०७७ । मङ्सिर दोस्रो सातादेखि मेलम्ची खोलाको पानी सुरुङमा पथान्तरण गरिने भएको छ । यो दोस्रो पथान्तरण हुनेछ । यसअघि गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर...

आज सिन्धुलीगढीमा विजयोत्सव मनाइँदै

 कार्तिक २४, २०७७/कमलामाई नगरपालिकाले आज सिन्धुलीगढीमा विजयोत्सव मनाउने भएको छ । विसं १८२४ कात्तिक २४ गते नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने गरेको हो । नगरपालिका प्रमुख...

कांग्रेस विवाद समझदारीतिर

काठमान्डाैं२४ कार्तिक २०७७/ नेपाली कांग्रेसका संस्थान र असन्तुष्ट पक्षबीच देखिएको विवाद समझदारी नजिक पुगेको छ। पछिल्लो एक सातादेखि पदाधिकारी, पूर्वपदाधिकारीसतिहका नेताहरूको निरन्तरको छलफलबाट असन्तुष्ट पक्षले उठाएको क्रियाशील सदस्यता वितरणसहितका विषय...

रेमडेसिभिर औषधिमा कालोबजारीः ५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री

काठमाडौँ २३कार्तिक  २०७७ / आपतकालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ । यसबारे छानबिन गर्न गठित समितिले रेमडेसिभिरको दुरुपयोग तथा कालोबजारी भएको...

कस्तो रहला आज दिनभरको मौसम

काठमाडौं, २१ कात्तिक । देशको पहाडी भूभागमा शुक्रबारको मौमिमा आंशिक बदली रही अन्य भूभागमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा...