झापाकाे लालझोडामा आगलागी, एउटै परिवारका चारको मृत्यु

भद्रपुर, १० मङ्सिर०७५/ झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित एक घरमा गए राति आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल,...

उदयपुरमा कसमस सिमेन्टको चुन ढुंगा बोक्ने टिफरको ठक्करबाट एक काे मृत्यु,चालक फरार

उदयपुर१०मंसिर०७५ / उदयपुरमा चुन ढुंगा बोक्ने टिफरले आइतबार राति ९ बजे ठक्कर दिँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ । कसमस सिमेन्टको ढुंगा बोक्ने टिफरले ठक्कर दिँदा त्रियुगा नगरपालिका...

लाइसेन्स आवेदन अझै अवरुद्ध

काठमाडौँ १०मंसिर०७५/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार पनि सेवाग्राहीले भर्न पाएनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई...

आजको राशिफल २०७५ मार्गशीर्ष १० गते सोमबार

वि.सं. २०७५ मार्गशीर्ष १० गते सोमबार तदनुसार ई. सं. २०१८ नोभेम्बर २६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

सामुदायिक लघुवित्तको आईपिओ सोमबार बाँडफाँड हुने

काठमाण्डाै०९मंसिर०७५/  सामुदायिक लघुवित्तले जारी गरेको आइपिओ सोमबार विहान बाँडफाँड हुने भएको छ । लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको २ लाख ७३ हजार कित्ता शेयरमा ६१ गुणा बढी आवेदन परेको थियो ।...

दलित समुदायद्वारा थरका आधारमा नागरिकता प्रमाणपत्रकाे माग

 काठमाडौँ, ९ मङ्सिर ०७५/ दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा जात होइन थरका आधारमा नागरिकताको प्रमाणपत्र दिने व्यवस्था गर्न माग गर्नुभएको छ...

वाइड बडी जहाज खरीदमा त्रुटि छः लेखा समिति

काठमाडौँ, ९ मङ्सिर ०७५/ प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी जहाज खरीद प्रक्रियामा त्रुटि औंल्याएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा...

के सोनिका रोकाया समलिंगी भएकै कारण बिदेशिएकी हुन ?

ईटहरी । चर्चित युटयुबर सोनिका रोकाया यतिबेला बिदेशमा छिन । एक साताअघि उनी बिदेशिएकी हुन । एक युटयुब च्यानलमा युवा लक्षित कार्यक्रम सञ्चालन गरेर चर्चामा आएकी उनी नेपालमै यतिधेरै चर्चा...

उदयपुरमा मोटरसाईकल दुर्घटना,एकको मृत्यु, एक गम्भिर

उदयपुर ०९मंड्सिर०७५/ उदयपुरमा आज विहान ५ बजेको समयमा मोटर साइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बेलका नगरपालिका ९ स्थित सेतीखोलाबाट...

बाढीपीडितलाई घर हस्तान्तरण

बाँके, ९ मङ्सिर ०७५/ बाढीपीडितलाई विपद् प्रतिरोधी आवास निर्माण परियोजनाअन्तर्गत ओल्ड रिन्यु क्यानडाको आर्थिक सहयोग र गुलरिया नगरपालिका बर्दियाको समन्वयमा कारितास नेपालले शनिबार १०३ वटा घर निर्माण गरी हस्तान्तरण गरेको...