मृगौला राेगले पीडीत छाेराकाे जीवन रक्षाका लागि परीवारकाे अपिल
लमजुङको राईनास नगरपालिका वडा नं ९ निवासी दिपक घिमिरेका छाेरा सन्देश घिमिरेकाे दुवै मृगौला फेल भइ विगत ६ महिना देखि काठमाडौंकाे माहाराजगंज स्थित शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । मृगौलाकाे डाईलेसिस...

