लिम्बु भाषालाई सरकारी कामकाजको मान्यता दिएको खुसियालीमा दिप प्रज्वलन
मिलन चाम्लिङ ,धरान,१६मंसि /पाँचथर माङ्सेबुङ गाउँपालिकामा ५ मा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा स्थानीय सरकारले मान्यता दिए पछी सरकारको निर्णयलाई स्वागत गर्दै लिम्बू विद्यार्थी मन्च सुनसरी र नेपाल आदिवासी जनजाति...

