सरकारको नौ महीने गतिविधिले जनतामा निरासः कमल थापा
जनकपुरधाम, २० मङ्सिर ०७५/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताउनुभएको छ । मिडिया नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा...

