यो वर्षको एसईई आगामी चैत पहिलो सातादेखि हुने

काठमाडौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८०...

अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ, १२ असोज / नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको छ । केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको...

बढ्यो डेङ्गीका बिरामी, अझै एक महिना जोखिम

काठमाडौँ, १२  असोज : पछिल्लो समय काठमाडौँ महानगरपालिकामा  डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि कामपाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ...

कविता

कल्पनामा जन्मिएकी सिर्जना नै कविता हुन् । अन्तर्मनमा गुन्जिएका भावहरु नै कविता हुन् ।। मस्तिष्कमा छचल्किने मन् हरु नै कविता हुन् । मनले मन् मा जेलाएका पलहरु नै कविता हुन्।।१...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, असोज ९/हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै...

म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना

कास्की, ९ असोज / पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई रु एक लाख जरिवाना गराइएको छ । जिल्लास्तरीय बजार अनुगमन...

आजको राशिफल : २०८० असाेज ६ गते शनिवार

वि.सं. २०८० आश्विन ०६ गते शनिवार तदनुसार ई. सं. २०२३ सेप्टेम्बर २३ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री...

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण  गोल्डकप असोज २८ गतेदेखि  कात्तिक ४ गतेसम्म हुने

सुन्दरहरैँचा (मोरङ) ६ असोज ःडाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ ।  मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मी...

एशियाली खेलकुद महाकुम्भ चीनको हाङ्चाओमा शनिबारदेखि

काठमाडौँ, ५ असोज : चीनका हाङ्चाओ सहरमा शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदैछ । समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको...

ऋषेश्वर महादेवमा सप्तऋषिको पूजाआराधनामा सहभागी भए महिला

काठमाडौँ, २ असोज । काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा हरितालिका तीजमा व्रत बसेका महिलाले विशेषगरी पञ्चमीको दिन विधिपूर्वक स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा आराधना गरेका छन् । विसं...