चालिस किसानलाई ट्रयाक्टर

धादिङ, असार ५ । भूकम्पप्रभावित ४० अगुवा किसानलाई आज ट्रयाक्टर वितरण गरिएको छ । सरकारको ९० प्रतिशत अनुदानमा कृषक समूह र सहकारीमा आबद्ध किसानलाई जिल्ला कृषि विकास कार्यालयले प्रोत्साहन स्वरुप...

कुखुराको चल्ला र अण्डामा मूल्यवृद्धि

भरतपुर ३, असार०७४ / कुखुराको चल्ला र अन्डाको मूल्य वृद्धि भएपछि जिल्लाका पोल्ट्री व्यवसायी खुसी भएका छन् । साबिकको मूल्यमा ५० प्रतिशत मूल्य वृद्धि भएपछि व्यवसायी खुसी भएका हुन् ।...

मकै उत्पादन वृद्धि गर्न बीउ वितरण

नुवाकोट, ३१ जेठ ०७४/मकैको उत्पादन र उत्पादकत्व वृद्धिका लागि नुवाकोटका किसानलाई यस सिजनमा २२ टन भन्दा बढी उन्नत् जातको बीउ वितरण गरिएको छ । सहकारीमार्फत हजारौं किसानलाई वितरित मकैको विउको रामैो...

कृषकले पाए अलैँची सुकाउने आधुनिक भट्टी

लमजुङ बेँसीसहर - लमजुङका व्यावसायिक अलँैची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन् । अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलँैची सुकाउने भट्टी उपलब्ध...

अत्यधिक गर्मीका कारण १५ सय कुखुरा मरे

तनहुँ२४,जेष्ठ०७४/ अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छन् । व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा...

चीन बाट उन्नत नश्लका गाई ल्याइदै

काठमाडौं१८जेष्ठ०७४/दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नश्लका गाई ल्याउन पहल सुरु गरेको छ । भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि चीनबाट ल्याउने प्रक्रिया...

जहाँ खानेपानी पाइपबाट दूध झर्छ

काठमाडौं१६ वैशाख०७४/ खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटीखोलमा २० एमएमको प्लाष्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ । पाँछ...

झापामा वार्षिक रु पाँच करोड बराबरको च्याउको कारोबार

भद्रपुर७ वैशाख/ झापामा वार्षिक रु पाँच करोड बराबरको च्याउको कारोबार हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा च्याउखेती गर्ने उद्यमी २७० जना छन् । एकजना उद्यमीले बर्सेनि...

आचारसंहिताले रोक्यो दूधको मूल्यवृद्धि

काठमाडौं २३ चैत०७३/ दुग्ध बजारमा लिन सिजन (उत्पादन कम हुने समय) चलिरहेको छ । यो किसानका लागि मूल्यवृद्धिको दबाब दिने सिजन पनि हो । दबाब दिइएको पनि छ । किसानको...

नुवाकोटमा१० करोडको मुला बिक्री

नुवाकोट ,कम खर्चमा मनग्य आम्दानी गर्न सकिने भएपछि यहाँका किसान मुलाखेतीतर्फ आकर्षित भएका छन् । चालु आवको आठ महिनामा जिल्लामा आठ हजार ३१७ मेट्रिक टन मुला उत्पादन भएको जिल्ला कृषि...