अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने नेकपाको निर्णय

काठमाडौंय५ पुस २०७७/सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ ।आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीमाथि अनुशासनको कारवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा...

संसद विघटनको सबैतिरबाट प्रतिबाद गर्न डा.भट्टराईको आह्वान

काठमाडौँ पुस २०७७/ संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको सबैतिरबाट प्रतिवाद गर्न पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आह्वान गरेका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले...

ओलीले अध्यादेश फिर्ता नलिनुमा देउवाको भूमिका शंकास्पद

काठमाडाैँ, पाैष ४ प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन आनाकानी गरिरहनुमा काँग्रेस सभापति शेरबहादुर देउवाको भूमिकाका कारण हुने सक्ने आशंका गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ...

नेकपा विवाद थप बल्झिएपछि ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं २२ मंसिर २०७७,। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद मत्थर हुने संकेत नदेखिएपछि पार्टी अध्यक्षसमेत प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार...

प्रस्ताव फिर्ता नलिउन्जेल बैठकमा जान्नँ : ओली

काठमाडौं २२, मंसिर२०७७ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी समिति बैठकमा आफू उपस्थित हुन नसक्ने पत्र पठाएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा छलफल हुने गरी बैठकमा...

फिर्ता लिन्नँ, बरु ३८ पेजकै बनाउँछु : दाहाल

काठमाडौं २२, मंसिर२०७७  । सत्तारुढ दल नेकपामा शक्ति संघर्षले पार्टी एकता धरमराइरहेका बेला एक अध्यक्षबिनै स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै आइतबार बैठक...

ओलीकाे चेतावनी ‘अध्यक्ष र प्रधानमन्त्री छोड्दिनँ, जे गर्नुहुन्छ, गर्नुस्’

काठमाडौं २१,मंसिर २०७७ । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा सहमतिअनुसार अघि बढ्नुपर्ने पद्धतिलाई तिरस्कार गर्न खोजिएकामा असन्तुष्टि व्यक्त गर्दै कुनै पनि हालतमा प्रधानमन्त्री र...

नेकपा सचिवालय बैठक आज बस्दै, बैठकबाट निकास निस्किने प्रचण्ड–नेपाल समूह भनाई

काठमाडौँ, २० मंसिर । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपाको तीन दिनको स्थगन रहेको सचिवालय बैठक आज बस्दै छ । दुई पार्टी अध्यक्ष बिचको मतभेद कायमै रहेको बेला तीन दिन...

ओलीले प्रधानमन्त्री रहने भए अध्यक्ष छाड्नैपर्छः देवेन्द्र पौडेल

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन् । रिपोर्टर्स...

अब के गर्लान् ओली ?: यस्ता छन् विकल्प

काठमाडाैँ १८, मंसिर /तत्कालीन एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर यहाँसम्म आइपुग्दा प्रधानमन्त्री ओलीका लागि अहिले सबैभन्दा जटिल समय हो । आफ्नै पार्टीका अधिकतर ‘कमरेड’ हरूको घेराबन्दीमा परेका ओलीको पक्षमा...