आजदेखि बडादसैँ सुरु, ११ बजेर २९ मिनेटको घटस्थापना साइत

काठमाडौँ, २८ असोज / आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर...

डेङ्गी सङ्क्रमण नियन्त्रणमा

काठमाडौँ, २३ असोज/ डेङ्गी भाइरसको सङ्क्रमण कम हुँदै गएको छ । अङग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेङ्गु सङ्क्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि असोज...

नयाँ नोट सटही असोज २९ गतेदेखि

काठमाडौैँ, २१ असोज / नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी  यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै...

गाडी पल्टिँदा एकको मृत्यु

हेटौँडा, १७ असोज / मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज बिहान बकैया गाउँपालिका–५ सिरपुर ओरालोमा दूध बोक्ने...

धार्मिक हिंसा भड्काउन खोजेकाे आरोपमा श्रीनिवास आचार्य प्रहरी नियन्त्रणमा

विराटनगर । साम्प्रदायिक र धार्मिक हिंसा भड्काउन खोजेकाे आरोपमा प्रहरीले सुनसरी चक्रघट्टीमा बस्दै आएका श्री निवास आचार्यलाई नियन्त्रणमा लिएको छ । उनले केही दिन अगाडि गौहत्या गर्नेहरुलाई हत्या गर्न आव्हान...

आजको राशिफल : वि.सं. २०८० आश्विन १६

वि.सं. २०८० आश्विन १६ गते मङ्गलवार तदनुसार ई. सं. २०२३ अक्टोबर ०३ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री...

मेडिकल सञ्चालकलाई जनही एक लाख जरिवाना

दमौली (तनहुँ), १६ असोज / अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन् ।...

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन गर्ने भएको छ। बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१...

एमसिसी परियोजना कार्यान्वयनमा शङ्का नगर्न मन्त्री ज्वालाको आग्रह

काठमाडौँ, १५ असोज/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद् र सरकारले निर्णय गरेको एमसिसी परियोजना कार्यान्वयनमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार...

आजको राशिफल : वि.सं. २०८० आश्विन १५

वि.सं. २०८० आश्विन १५ गते सोमवार तदनुसार ई. सं. २०२३ अक्टोबर ०२ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री...