नेपाललाई २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि- बहराइन ३-० गोलले पराजित

 काठमाडौं माघ ८ /नेपालले २३ वर्ष लामो प्रतिक्षालाई चिर्दै बंगबन्धु फुटबल प्रतियोगितको उपाधि जित्न सफल भएको छ ।बंगलादेशको ढाकामा सम्पन्न फाइनल खेलमा बहराइनलाई ३–० ले हराउँदै बंगबन्धु फुटबल प्रतियोगिताको उपाधि उचालेको...

माल्दिभ्सविरुद्ध नेपालको जित, नेपाल बङबन्धु कपको फाइनलमा

काठमाडौं, ६ माघ । माल्दिभ्सविरुद्ध शानदार जीत निकाल्दै नेपाल बङबन्धु कपको फाइनलमा प्रवेश गरेको छ । नवयुग श्रेष्ठको हृयाट्रिकको मद्दतमा मंगलबार भएको खेलमा माल्दिभ्सविरुद्ध ४–१ को शानदार जित हात पार्दै...

लियोनल मेस्सीले पाँचौं पटक फिफा बालोन डी’ओर जिते

जुरिच, २८ पुस । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार फुटबलर लियोनल मेस्सीले पाँचौं पटक फिफा बालोन डी’ओर जिते । यसक्रममा अन्तिम चरणमा उनले आफ्नै टिममेट तथा ब्राजिलियन युवा स्टार नेयमार र...

फिफा वरियतामा नेपाल दक्षिण एसियाकै पुछारमा

 २४पुष, काठमाडौं ।फिफा विश्व वरीयतामा नेपाल ४ स्थान तल झरेर १ सय ९६ औँ स्थानमा पुगेको छ । जनवरी महिनाको फिफा वरियतामा नेपाल ओरालो लाग्दै दक्षिण एसियाको पुछारमा पुगेको हो...

साफ उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने

१७ पुस,काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि भारत र अफगानिस्तान भिड्ने भएका छन् ।भारतको केरलामा भएको सेमिफाइनलमा भारतले माल्दिभ्सलाई र अफगानिस्तानले श्रीलंकालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका...

साफ च्याम्पियनसिप फुटबलको समूहचरणबाटै बाहिरियो नेपाल

काठमाडौं, १३ पुस । साफ च्याम्पियनसिप २०१५ को लिग चरणको यात्राबाट नेपाल समुहचरण बाटै बाहिरिएको छ । समूह ‘ए’ को लिग चरणको आइतबार भएको अन्तिम खेलमा नेपाल भारतको हातबाट ४–१...

क्यानको विवादास्पद साधारणसभा आज

काठमाडौँ, मङ्सिर २८ । नेपाल क्रिकेट संघ (क्यान)को विवादास्पद साधारणसभा आज हुँदैछ । क्यानका उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायतको पक्ष चुनावी साधारणसभाको तयारीमा जुट्दा अध्यक्ष टंक आङबुहाङ नेतृत्वको अर्को...

एएफसी गर्याे नेपाली खेलाडिकाे म्याच फिक्सिङ प्रकरण -हेर्नुस काहाँ काहाँ गरे

काठमाडौं, मङ्सिर २६ – एशियाली फुटबल महासंघ एएफसीको अनुशासन कमिटिले खेल मिलेमतो गरेको पाइएपछि आजीवन प्रतिबन्ध खेपेका पाँच खेलाडीले मिलेमतो गरेको खेलका बारेको जानकारी सार्वजनिक गरेको छ ।एएफसीले सागर थापा,...

आईसीसी यू-१९ विश्वकपमा नेपाल समूह ‘डी’ मा

काठमाडौं,१० मंसीर। आगामी वर्ष बंगलादेशमा आयोजना हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक गरिएको छ।प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ।उक्त समूहमा बलिया टोली भारत, अस्ट्रेलिया र न्युजिल्यान्ड पनि रहेका...

फिफाद्वारा गणेश थापालाई भ्रष्टाचारको मुद्धामा १० वर्ष प्रतिबन्ध

काठमाडौं, ३० कात्तिक । अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई अन्तर्राष्ट्रिय फुटबल महासंघको अनुशासन समितिले सबैखाले फुटबल गतिबिधिमा १० वर्षसम्म प्रतिबन्ध लगाएको छ । फिफाले थापालाई प्रतिबन्धको अलावा २०...