नेपाल फिफा बरियतामा थप ३ स्थान माथि उक्लियो, क-कसलाई उछिन्यो ?

काठमाडौं, २१ फागुन । फिफा बरियतामा नेपाल थप ३ स्थान माथि उक्लिएको छ । पछिल्लो समय सुधारिएको प्रदर्शन गर्दै आएको नेपाल १ सय ८८ बाट माथि उक्लिएर १ सय १८५औं...

स्पेनले नेपाली खेलाडीलाई बोलायो, विमल, अनन्त र अन्जन जाने

काठमाडौं, १४ फागुन । विश्व फुटबलकै प्रमुख गन्तव्य देश मानिन्छ स्पेन ।जहाँबाट विश्वका स्टार लियाेन मेस्सी, क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडी उत्पादन भएका छन् । यस्ता स्टार खेलाडीको उत्पादन गर्ने स्पेनले नेपाली...

साग फुटबबल: पुरुष र महिला दुबैतर्फका फाइनल भिडन्त सोमबार

काठमाडौं  ३ फागुन /बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको फुटबलतर्फ नेपाल र भारतबीच पुरुष तथा महिला दुबैतर्फका दुई फाइनल खेल हुने भएका छन् । पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको...

नेपाल फाइनलमा, माल्दिभ्स विरुद्ध ४–३ को जीत

गुवाहटी, फागनु १ /१२ औं साग अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा माल्दिभ्सलाई ४–३ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । नेपाल १७ वर्षपछि साग फुटबलको फाइनलमा पुगेको हाे...

महिला फुटबलः नेपालले श्रीलंकालाई ४–० ले हरायो

फागुन १, काठमाडौं । १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार बिहान सिलोङमा भइरहेको महिला फुटबलमा नेपालले श्रीलंकालाई हराएको छ । नेपालले श्रीलंकालाई ४–० ले हराएको हो ।यो जितपछि...

साग पुरुष फुटबल:नेपाल बंगलादेशसँग पराजित,सेमिफाइनलमा माल्दिभ्ससँग भिडन्त

२८ माघ, काठमाडौं । भारतको गुहावाटीमा जारी १२ औं सागको पुरुष फुटबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बिहीबार भएको समुह चरणको अन्तिम खेलमा बंगलादेशसंग २(१ गोलले पराजित हुँदै नेपालले...

उसुमानेपाललाइ थप दुइ रजत

काठमाडौ, माघ २७ । १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा बुधबार नेपालले दुइ रजत जितेको छ । उसु खेलाडी हरिप्रसाद गोले र सविता राईले नेपाललाई थप दुइ रजत जिताएका छन्...

नवयुगको ह्याट्रिक, नेपालले ५–० ले बीजयी

काठमाडौं, माघ २४ / १२ औं दक्षिण एसियाली खेलकुद अन्तरगत पुरुष फुटबलमा नेपालले भुटानलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।भारतको नेहरु रंगशालमा भएको आईतबार भएको खेलमा नवयुग श्रेष्ठले ह्याट्रिक...

फिफा बरियतामा एकैपटक यतिधेरै माथि उक्लियो नेपाल

काठमाण्डाै, २१ माघ– बंगलादेशमा भएको बंगबन्धु कप जितेको नेपाल लामो समयपछि फिफा बरियतामा माथि उक्लिएको छ ।लामो समयदेखि बरियतामा ओरालो लागेको नेपाल यसपाली भने ८ स्थान माथि उक्लिदै १८८ औँ...

यु-१९ विश्वकप क्रिकेट: नेपालद्वारा न्यूजिल्याण्ड ३२ रनले पराजित

माघ १४, काठमाडौँ । नेपालले बंगलादेशमा जारी अन्डर- १९ विश्वकपमा शक्तिशाली मानिएको न्यूजिल्याण्डलाई ३२ रनले पराजित गर्दै  जित हाँशिल गरेको छ ।नेपालले दिएको २३९ रनको लक्ष पछ्याएको न्यूजिल्याण्ड जम्मा २०६...