इलाममा मलकाे अभाव

इलाम, ९ कात्तिक ०७५/ हिउँदे आलु रोप्ने याममा डिएपी मलको अभाव भएको छ । मल अभाव भएपछि किसान समस्यामा परेका छन् ।मल बिक्री गर्दै आएको कृषि सामग्री संस्थान इलामस्थित डिपो...

स्याङ्जामा असिनापानीबाट दुई करोडको सुन्तला नष्ट

वालिङ, ८ कात्तिक ०७५/ असिनापानीले स्याङ्जामा रु दुई करोड बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार...

किसानसँग ३५ रुपैयाँमा किनेको काउली कालिमाटीमा ११० मा बिक्री !

काठमाण्डाै०५भदाै०७५/ कालिमाटी तरकारी बजारमा सोमबार दिनभर तनाव भयो । व्यापारीले चरम कालोबजारी गरेको सूचना पाएपछि मिर्मिरेमै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी बजार अनुगमनमा पुगे । उद्योग, वाणिज्य तथा...

सुत्केरी भैँसीलाई तीन हजार भत्ता

काठमाण्डाै२१साउन०७५/  रामेछाप जिल्लाको सुनापति गाउँपालिका हिलेदेवीले सुत्केरी भैँसी पाल्ने किसानलाई पोषणभत्तास्वरूप तीन हजार रुपैयाँ भत्ता उपलब्ध गराएको छ । किसानहरूले पाल्दै आएका सुत्केरी भैँसीको स्याहार–सुसार, खानपिन र आहार–विहारमा ध्यान दिन...

अलैँची, कागती,सुन्तलालगाएतका बाइस हजार बिरूवा वितरण

इलाम, ३१ असार ०७५/ स्थानीय फाकफोकथुम गाउँपालिकाका सात वटा वडामा जिल्ला कृषि कार्यालयको शाखाले २२ हजार थान अलैँची, कागती र सुन्तलाका बिरूवा वितरण गरेको छ । उक्त शाखाले एक÷एक हजार...

दश लाख रुपैयाँको आँप बिक्री

गाईघाट३१असार०७५/ उदयपुर चौदण्डीगढी नगरपालिका–३ हँडिया उत्तराई टोलका आँप उत्पादक कृषकले अहलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरेका छन् । स्थानीय रमाकान्त चौधरीकाअनुसार उत्तराई टोलका १५ घर व्यावसायिक कृषकले...

गोलभेँडाको मूल्य नपाउँदा किसान मारमा

बनियानी, झापा, २२ असार०७५/ गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् । किसानको खेतबाट प्रतिकिलो रु ६ मा खरीद...

केराका बिरुवाबाट १० लाख आम्दानी

कञ्चनपुर, ७ असार ०७५/ बेलौरी नगरपालिका– ८ कलकत्ताका करमसिंह रानाले टिस्युकल्चर गरी नर्सरीमा तयार गरिएका केराका बिरुवा बिक्री गरी मनग्य आम्दानी लिनुभएको छ । नर्सरीमा रु तीन लाख लगानी गरेर...

मौरीको रानी वितरण प्रभावकारी भएन

नारायण ढुंगाना ,रत्ननगर, चितवन, ४ असार ०७५/ यसपाली चितवनमा किसानका लागि मौरीको रानी वितरण कार्य प्रभावकारी हुन नसक्दा किसान चिन्तित भएका छन् । सरकारी कार्यक्रम अनुसार ९४ जना किसानका लागि...

मकैको घोगामा दाना नलाग्दा १० करोडको क्षति

वीरगञ्ज, १६ जेठ ०७५/बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा रु १० करोड सात लाख ३८ हजार बराबरको क्षति पुगेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार कात्तिकमा लगाएको...