मधेसी दलसँग कार्यगत एकता गर्दै मोहन वैद्य

संविधानको प्रारम्भिक मस्यौदाको बिरोधमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा त्यस विरुद्ध आन्दोलन चर्काउन मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसहित अन्य साना दलसँग कार्यगत एकताको प्रयास थालेको छ ।मधेसी नेताहरुले सोमबार वैद्य सहित...

दमनका विषयमा गृहमन्त्री संग स्पस्टिकरण

काठमाण्डौं,साउन २०- सभामुख सुवास नेम्वाङले दलित सभासद सहित दलित अधिकारकर्मीमाथि प्रहरीले गरेको दमनको विषयमा बुधबारको संसद बैठकलाई जानकारी दिन उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमलाईलाई निर्देशन दिएका छन् ।व्यवस्थापिका संसदको मंगलबारको...

अमरेशको गतिविधि पार्टी नीति विपरित छ, कारबाही गर्नु पर्‍यो – सभापति सुशील कोइराला

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीका सभासद् अमरेशकुमार सिंहलाई कारबाही गर्ने प्रस्ताव गरेका छन् ।शनिबार बालुवाटारमा बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सभासद् अमरेशकुमार सिंहलाई कारबाही गर्ने प्रस्ताव सभापतिले नै...

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै

साउन १६, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । संविधान निर्माणमा जनमत समेट्न भइरहेका पहल र पार्टीको आसन्न महाधिवेशनको तयारीका विषयमा छलफल गर्न...

नेपाल कुनै हालतमा हिन्दु राष्ट्र नहुने-अर्थमन्त्री डा. रामशरण महत

बुटवल, साउन ११ – अर्थमन्त्री डा. रामशरण महतले नेपाल कुनै हालतमा हिन्दु राष्ट्र नहुने बताउनुभएको छ । बुटवलमा सोमबार कांग्रेसको नगरस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यको कुनै धर्म नहुने भएकाले...

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा -नेता भट्टराई

काठमाडौँ । संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी राख्ने लविङ् गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार ललितपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् । एकीकृत नेकपा माओवादीका नेता डा. भट्टराईले नयाँ संविधानमा प्रत्यक्ष...

संविधान नचाहने समूहले संविधान जारी होला भनेर वितण्डा मच्चाएको आरोप

साउन ८ ।एमाले अध्यक्ष केपी ओलीले संविधान नचाहने समूहले संविधान जारी होला भन्ने डरले आन्दोलनको नाममा वितण्डा मच्चाएको आरोप लगाउनुभएको छ  । सीमांकन र नामांकन तथा धर्म्निरपेक्षताको बिषयमा भएको आन्दोलनतर्फ...

नेपाली जनतालाई केन्द्रमा राखेर संविधान निर्माण गरिनुपर्ने -रा.प्र.पा अध्यक्ष

‘काठमाडौँ, ७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशभरबाट आएका जनताका भावनालाई संविधान निर्माणमा समेटिनुपर्ने बताउनुभएको छ ।रिपोट्र्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले धर्मनिरपेक्षताको...

एमाओवादीका पाँच केन्द्रीय नेताहरुले राजीनामा

सशस्त्र युद्धकालमा सशक्त भूमिका खेलेका अाधा  दर्जन प्रभावशाली नेताहरुले पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।   अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी एक महिनाभित्र पाँच केन्द्रीय नेताहरुले राजीनामा बुझाएका छन् ।पार्टी नेता...

एनेकपा माओवादीका स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगरले एमाओवादी परित्याग ।

एनेकपा माओवादीका स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगरले एमाओवादी परित्याग गरेका छन् । विष्टले केही साताअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका थीए । एमाओवादी वृत्तमा इमान्दार र त्यागी नेताको छवि...