आन्दोलन उचाल्न सहिदको मूल्य पचास लाख तोके मधेसी दलहरुले

काठमाडौं,भदौ ३-मधेस केन्द्रित दलहरुको बुधबार बसेको बैठकले आन्दोलनका क्रममा मधेसमा कसैले ज्यान गुमाए सहिद घोषणा गरेर प्रादेशिकक सरकार बनेपछि पचास लाख क्षतिपूर्ति निर्णय गरेका छन ।मधेस केन्द्रित दलहरु संलग्न संयुक्त...

हिन्दु राष्ट्र माग्दा गोली प्रहार –

काठमाडौं, भदौ २– देशलाई हिन्दुराष्ट्र बनाउनुपर्ने माग गर्दै देशै भरी अान्दाेलन र प्रदर्शनकाे  क्रममा राप्रपा नेपाल समानान्तरका कपिलवस्तु जिल्ला कार्य समितिका सचिव रामप्रसाद सेवक पासी घाइते भएका छन् ।जनता र...

नेपाली कांग्रेसको १३ औ महाधिबेशन पुनः सर्ने

काठमाडौं, समाजकाे अावाज । नेपाली कांग्रेसको १३ औ महाधिबेशन पुनः सर्ने भएको छ । आगामी असोज पहिलो साता गर्ने भनिएको माहाधिबेशन संबिधान निर्माणका कारण दशै पछि सार्न लागिएको हो ।...

संविधानसभा मस्यौदा समितिको म्याद चार दिनका लागि थप

काठमाडौं, १ भदौं । संविधानसभा मस्यौदा समितिको म्याद चार दिनका लागि थप गरिएको छ ।मंगलबार बेलुका बसेको संविधान सभाको बैठकले संविधानको अन्तिम विधेयक तयार पार्न समितिको म्याद चार दिन थप...

अझै हटेन जुम्लामा कर्फू,जन जीवन अस्त ब्यस्त

काठमाडौँ, ३२ साउन । जुम्लामा हिजो साँझ ५ बजेपछि लगाइएको कर्फ्यु आज बिहान १ घण्टाका लागि खुला गरि पुन : जारी गरिएको छ । स्थानिय प्रशासन ऐन २०२८ को ६...

झोलामा ढुंगा सहित फोरम नेतृहरू पक्राउ

३२ काठमाण्डाै,समाजकाे अावाज, प्रहरीले संघीय समाजवादी फोरमका महिला संगठनकी अध्यक्ष निर्मला यादव र केन्द्रीय सदस्य सुनिता राय लार्इ झोलामा ढुंगासहित पक्राउ गरेका छन उनीहरु उपेन्द्र यादव नेतृत्वको भएको खुलेको छ...

राप्रपा नेपालकाे जुलुसमा प्रहरी हस्तछेप

काठमाण्डाै ,३० साउन -  राप्रपा  नेपाल ले जनताले दिएका सुझावलाई नयाँ संविधानमा समेट्न माग गर्दै हिजाे आयोजना गरेको विरोध जुलुस नयाँ बानेश्वर चोकबाट अगाडि बढ्न खोज्दा प्रहरी प्रदर्शनकारीवीच झडप भएको...

प्रदेशको संख्या अन्योलमै

काठमाडौं– प्रदेशको संख्यामा सहमति जुटाउने भनिए पनि दलहरू कुनै निष्कर्षमा पुग्न सकेका छैनन् । विशेष समितिको बैठकले प्रदेशको संख्या र सीमांकनको टुंगो लगाउने भनिए पनि केही विषय मिलाउन बाँकी भन्दै...

प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी,पत्रकार लाइ लाठि

इटहरी, २३ साउन /वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष समीती पूर्वाञ्चलले आह्वान गरेको अनिश्चितकालिन पूर्वाञ्चल बन्दको दोश्रो दिन आज इटहरीमा सवारी तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको छ...

मलाई स्पष्टिकरण सोध्नु काँग्रेसको गल्ती : अमरेशकुमार सिंह

नेपाली काँग्रेसका सभाषद अमरे सिंहले पार्टीले स्पष्टिकरण सोधेर गल्ती गरेको र त्यसलाई सच्याउनु पर्नेमा जोड दिएका छन् ।‘प्रदेश नभए देश’ भनेर दिएको अभिव्यक्तिका विषयमा काँग्रेस संसदीय दलले सोधेको स्पष्टिकरणको जवाफ...