सभामुखको उम्मेदवार टुङ्गिएसँगै राजीनामा दिएँ ः तुम्वाहाङ्फे

काठमाण्डाै६माघ०७६/ उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले सभामुखको उम्मेदवारको टुङ्गो लागेसँगै आफूले पदबाट राजीनामा दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसद्भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर उहाँले संविधानले...

समाजवादी क्रान्तिको लक्ष्य समाजवाद हो – पूर्वप्रम खनाल

काठमाण्डाै १२पुस०७६/  पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद रहेको बताउनुभएको छ । विश्व ट्रेड युनियन महासङ्घले यहाँ आयोजना गरेको ‘समाजवादी क्रान्ति र श्रम आन्दोलन’ विषयक विचार...

प्रदेश हेरफेरको कुरा बेमौसमी बाजा हो : नेता राई

काठमाण्डाै१२पुस०७६/  पूर्वमन्त्री एवं सङ्घीय समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताउनुभएको छ । नेपालगञ्जमा शुक्रबारदेखि शुरु भएको दोस्रो...

राप्रपालाई वैकल्पिकराष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गर्छाै ः थापा

हेटौँडा०९पुस०७६/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीलाई वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गराइने बताउनुभएको छ । हेटौँडामा पार्टी जिल्ला समितिद्वारा आज आयोजित विस्तारित बैठकमा अध्यक्ष...

पुस ४ गतेसम्मका लागि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं०२पुस०७६/ नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि स्थगित भएको छ । बैठकका एजेन्डामा संस्थापन र असन्तुष्ट पक्षबीच सहमति हुन नसकेपछि बैठक स्थगित भएको हो । एजेन्डामा सहमति नगरीकन बोलाइएको...

दल दर्ताका लागि निर्वाचन आयोगको आह्वान

काठमाडौं २७-मंसिर-२०७६ । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम आयोगमा दर्ता भएका दलहरुलाई...

नेकपा ३१, कांग्रेस १३, समाजवादी ४, राजपा ३ र स्वतन्त्र १ स्थानमा विजयी

काठमाडौँ१७ म‌सीर०७६ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको दुई वर्षअघि भएको निर्वाचनकै जस्तो परिणाम उपनिर्वाचनमा पनि आएको छ । शनिबार भएको निर्वाचनमा केही स्थान हेरफेर भए पनि समग्रमा मुख्य राजनीतिक...

 अधिकांश स्थानको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

काठमाडौं,१६ मंसिर २०७६, सोमबार– शनिवार सम्पन्न उपनिर्वाचनाको मत गणना अन्तिम चरणमा पुगेको छ ।३७ जिल्लाका ५२ रिक्त पदका लागि भएको मतदानको अन्तिम परिणाम सार्वजनिक भइरहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी...

धरान उपमहानगरपालिकामा कांग्रेस उम्मेदवारकाे जीत नीश्चीत

धरान१६ मंसिर २०७६,/धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् । कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका तिलक राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार प्रकाश राईभन्दा १ हजार ३...

उपनिर्वाचन : ४८ पदका लागि २७३ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं,मंसिर १, २०७६/ आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन आयोगले स्वीकृत निर्वाचन कार्यतालिका अनुसार एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका...