के फेरि आउँछ त भूकम्प – के भन्छन् नेपाली भूकम्पविद् ?

[caption id="attachment_4272" align="alignleft" width="268"] भूकम्पविद् डा.दीपक चम्लागाइ[/caption]काठमाडौं, माघ २, आजभूकम्प सुरक्षा दिवस । विगत १८ वर्षदेखि हामीले विसं १९९० ९सन् १९३४० माघ २ गतेको महाभूकम्पको सम्झनास्वरूप जनचेतना फैलाउने उद्देश्यले यो...

कसले भन्यो नेपालमा स्थीरता छैन ?- रुद्र कन्दङवा

[caption id="attachment_876" align="alignleft" width="189"] रुद्र कन्दङवा[/caption]नेपाल ओर्लेको भोलि पल्ट एक मित्रसँग भेट भयो. मैले हालखबर सोधें. उनले भने अस्थिर नेपालमा के नै पो गर्न सकिन्छ र? सबै कुरा उस्तै छ...

‘बाबुराम होइन् जंगबहादुर जस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता’

हाम्रो मुलुकमा बाबुराम भट्टराईको नयाँ शक्ति होइन । मुलुकको हित र रक्षाका लागि श्री ५ पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र र जंग बहादुर राणा आदि आदि जस्ता राष्ट्रवादी नयाँ शक्तिको...

जुद्धशमशेरले आँट गरेका भए बंगलादेशसम्म नेपाल हुन्थ्यो, नाकाबन्दी भोग्नै पर्थेन’

१५ असाेज-  अँग्रेजले नेपालको पूर्वी सिमानादेखि हालको बंगलादेशसम्मको भूभाग नेपाललाई लिन आग्रह गर्दा यहाँका तत्कालीन सत्तासीनहरूले भूभाग लिन आँट नगरेका कारण नेपाल सदाका लागि भूपरिवेष्ठित देश भएर रहनुपरेको हो ।...

नेपालका नेतृत्वहरुको गलत स्वार्थ र लालचको कारण यो नाकाबन्दी

[caption id="attachment_1088" align="alignleft" width="289"] कमलराज श्रेण्ठ[/caption]आज असोज १४ गते सरकारले निजि सवारी साधनलाई इन्धन दिन नसकेको घोषणा, सडक नेपाल बन्द जस्तै सुनसान छ, जनताको जीवन कष्टकर उन्मुख हुदैछ, उग्र भारतिय...

भारतिय नाकाबन्दिको मुल कारक काँग्रेस,एमाले र एमाओवादी!

[caption id="attachment_1047" align="alignleft" width="206"] कमलराज श्रेष्ठ[/caption]सामन्यतया २००७ सालभन्दा हामी नेपालिहरु आत्मनिर्भर थियौं भन्दा गलत नहोला।जब बिपीहरुले नेपालका शासक विरुद्ध भारत आशृत भएर क्रान्ति सुरु गरे त्यसबेलाबाट नै भारतिय गिद्धे दृष्टी...

राजाको घमण्ड, दलहरूकाे अबसर र अभाग

[caption id="attachment_1088" align="alignleft" width="319"] कमलराज श्रेष्ठ[/caption]राजाको घमण्ड,माओवादिकोअभाग,कांग्रेस एमालेको अवसर:नयाँ संविधान परिणाम देशमा नयाँ शक्तिको खाँचो  राजाको घमण्ड - आधुनिक युगमा पनी तानाशाही युगकाे राजतन्त्र कल्पना गर्नु मुर्खता थियो।प्रविधी र संचारको पर्याप्त सुबिधा...

जनताको स्तरबाट स्थापित एकमात्र नयाँ शक्ती, नयाँ शक्ती नेपाल!

झण्डै झण्डै एक दसकसम्म देश र जनतालाई अनिर्णयको बन्दी बनाउदै हजारौं जनताको लाशमाथी बसेर असल या खराब जे भए पनि संविधान जारी गरेर सिमित व्यक्तिहरुको कब्जाबाट देशलाई मुक्त गरिएको हुनाले...

छुवाछुत बिरुद्धको गहकिलो अावाज

 [caption id="attachment_1572" align="alignleft" width="275"] शिवानी रानी[/caption]आफ्नो अभिष्ट पुरा गर्न, बैंश पोख्ने ठाउँ नपाउदा कसैले कुनै युवतीलाई सोध्दैन कुन जातकी भनेर। अझ जबर्जस्ति गर्न तम्सिन्छन ब्वाँसाको जस्तो रुप लिएर। गुहुमा किरा...