किसानले दुई अर्ब ५० करोडको पशु बिमा गराए  

        कावासोती, ९ असोज । नवलपरासीमा पशुपालन गर्ने किसानले आव ०७१÷७२ मा रु दुई अर्ब ५० करोडको पशु बिमा गराएका छन् । पशुमा सबैभन्दा बढी गाईको बिमा गरिएको छ । गाई, बाख्रा...

बौद्धगुरु पद्मसम्भवन (गुरु रेमपोछे) काे एउटा उपहारले जिल्लाकै मुहार फेरिदै, एउटै बोटबाट ३० लाखसम्म आम्दानी –

  रिता लीम्वु २३ भदौ, काभ्रे । बौद्धगुरु पद्मसम्भवन (गुरु रेमपोछे) ले काभ्रे तिमालको पोखरी नारायणस्थान-९ तोङसाम कुण्ड, याङमेल घाङमा तपस्या सकेर आफ्नो गाउँ फर्किने बेला स्थानीयलाई दिएको उपहार अहिले बरदान सावित...

नवलपरासीमा मल अभाव हट्दै

प्रकाश बस्याल २०,भदाै, नवलपरासी /लगातारको बन्दका कारण अभाव भएको रसायनिक मलको आपूर्ति आज बाट सहज भएको छ। बन्दका कारण जिल्लामा मल आपुर्ती गर्न कठीनाई भएको थीयो। आज जिल्ल प्रशाशन कार्यलय नवलपरासी...

नवलपरासीमा ४० लाखको केराखेती नष्ट

प्रकाश बस्याल,१४ भदाै ,नवलपरासी /नवलपरासीको कावासोतीमा केराखेती गर्दै आएका अधिकांश किसानहरुले लगाएको केराखेती हावाहुरीले सबै नष्ट गरेको छ । गएराती आएको हावाहुरुले कावासोती नगरपालिकाको बडा न ५ मा मात्र ४०...

सिन्धुली जिल्लामा राजकुमारी वृक्ष (पाउलोनिया)को व्यावसायिक खेती सुरु

सिन्धुली । सिन्धुली जिल्लामा राजकुमारी वृक्ष (पाउलोनिया)को व्यावसायिक खेती सुरु भएको छ । बहुसरोकारवाला वन कार्यक्रम सहयोग एकाइ, बबरमहल काठमाडौको आर्थिक सहयोगमा सिन्धुलीको भीमस्थान गाविसमा एक सय घर परिवारले पाउलोनियाको...

पशुमा कृत्रिम गर्भाधान सेवाप्रति कृषक आकर्षित

पाल्पा, ६ भदौ – गाईभैँसीमा कृत्रिम गर्भाधान गराउने कृषकको सङ्ख्या बढ्दो छ । जिल्लाका १६ स्थानबाट दिइएको सेवाबाट गाई र भैंसीमा कृत्रिम गर्भाधान गर्ने कृषकको सङ्ख्या बढेको जिल्ला पशु सेवा...

करोडाैकाे अलैंची बगाउदा कृषकहरू मर्कामा

१ भाद्र खाेटाङ -लगातारको झरीले बाढी आउँदा खोटाङको बाझेच्यानडाँडा गाविसमा मात्र २ करोडभन्दा बढीको अलैंची बगाएको छ। गत असार १९ गतेदेखि लगातारको झरीले क्षति पुर्‍याएको हो। स्राेत अनुसार  करिब सय...

प्याजको माग तीस प्रतिशतले बढ्यो

जनकपुरधाम, २९ साउन । विगत दुई सातादेखि जनकपुर बजारमा प्याजको माग ३० प्रतिशतले बढेपछि उपभोक्ता मारमा परेका छन् ।धनुषामा किसानले प्याजको व्यावसायिक खेती गर्न छाडेपछि स्थानीय बजारमा भारतीय प्याजको माग...

उत्पादित फूलको चालीस प्रतिशतमात्र खपत

काठमाडौँ, २७ साउन । भूकम्पका कारण जनजीवन सामान्य नहुँदा उत्पादित फूलको ४० प्रतिशतमात्र खपत हुने गरेको छ । प्रत्यक्ष रुपमा फूल व्यवसायमा प्रभाव नपरे पनि विदेशी पर्यटको आगमनमा कमी र...

अनुदानमा दिईएको मल व्यापारीले विक्री वितरण

प्रस्ताव सुवेदी,चितवन, साउन २७–कृषकका लागि भनेर अनुदानमा दिईएको मल व्यावसायीले विक्री वितरण गर्ने गरेको पाईएको छ ।जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला कृषि विकास कार्यालय चितवन, जिल्ला सहकारी र साल्ट्रेडिङ्ले हिजाे...