१५ मिनेटमा ओलीले एकै वाक्य बोले– सब बराबर हुनुपर्छ

काठमाडाैं १४असार०७७। प्रधानमन्त्री केपी ओली शनिबार बैठक कक्षमा रहुन्जेल नेताहरूले कुर्सी, सोफा र बसाइको व्यवस्थापनबारेमा नै गलफती गरे । शुक्रबार नेताहरूले विरोध गरेपछि प्रधानमन्त्री एवम् अध्यक्ष ओली र अर्का अध्यक्ष...

चन्द्रसूर्य जलाउनेहरु स्वयं जलेर भष्म हुनेछन- शिव सेना नेपाल

काठमाडौं ०५असार०७७। चन्द्रसूर्य अंकित नेपालको झण्डा जलाउनेहरु स्वयं जलेर भष्म हुने शिव सेना नेपालले चेतावनी दिएको छ । शिव सेनाका अध्यक्ष अनिल बस्नेत बाबाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालको...

जघन्य घटनाका अपराधीलाई कडा कारवाही गर्न सरकार दृढ ः प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २० जेठ ०७७/प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताउनु भएको छ । छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश...

पुर्ब मन्त्री सहितले  राजस‌‌‌स्थाकाे माग राख्दै  शिवसेना नेपाल द्वारा राँके जुलुस प्रदर्शन

पाल्पा१९जेष्ठ०७७/शिवसेना नेपाल रुपन्देहि जिल्ला अध्यक्ष बिपिन मल्लिकको नेतृत्वमा  नेपाली जनता र राजा संग राजसंस्थाको पुनः स्थापना माग गर्दै सयौं शिवसैनिक हरु द्वारा राँके जुलुस प्रदर्शन।भारतले नेपालकाे जमीन लिपुलेक, कालापानी र...

काँग्रेसद्वारा संविधान संशोधनका पक्षमा मतदान गर्न निर्देशन

काठमाडौँ, १८ जेठ०७७/प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपालको संविधानको अनुसूची—३ मा संशोधन गर्न संघीय संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको छ...

राजस‌‌‌स्थाकाे माग सहित शिवसेना नेपाल द्वारा राँके जुलुस प्रदर्शन

 पाल्पा१६जेष्ठ०७७/  शिवसेना नेपाल पाल्पा जिल्ला रामपुर नगरपालिका द्वारा राजस‌‌‌स्थाकाे माग सहित राँके जुलुस प्रदर्शन । भारतले नेपालकाे जमीन लिपुलेक, कालापानी र लिम्पियाधुरा लगयतमा ठाेडाे हस्तक्षेप गर्दै सिमा अतीक्रमण गर्दै बाटाे...

शिव सेना नेपालको प्रेस विज्ञप्ति

"राजनीति गर्न विदेशीसँग बिक्री भएर दलालको उपाधी लिएर बाच्नु भन्दा स्वाभिमानी, स्वदेशी ,स्वतन्त्र नेपाली भएर मर्नु बेस "नेता पाल्ने पैशाले सेना पालौं, सीमाको रक्षा गरौं’ नेपाल आमाको छातीमा बैरीहरुले नंग्रा...

अध्यक्ष बन्न माधव नेपालद्वारा अस्वीकार, वामदेव भने चुनाव लड्न तयार

काठमाडाैं२१बैशाख०७७/ सरकार र पार्टी नेतृत्वमा केपी ओलीलाई अडाउने र हटाउने ‘वारपार’को संघर्षमा परेको नेकपाले समझदारीको बाटो लिएको छ । स्थिरताको प्रतिबद्धता प्रकट गरेर दुईतिहाइ प्राप्त गरेको नेकपाभित्र युद्धविराम गराउन उत्तरी छिमेकीले...

समाजवादी र राजपाले रातारात गरे पार्टी एकताको सहमति

काठमाडाैँ, ११ वैशाख०७७ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकीकरण गर्ने सहमति भएको छ । बुधबार राति भएको सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल’...

केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री, हामीबीच विमति छैन्-पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं, २ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै मनमुटाब नरहेको भन्दै सम्बन्ध राम्रो...