कृषकले यी १६ विषादी प्रयोग नगर्नुहोस् (सूचीसहित)

 काठमाडौं, ८ पुस । सरकारले प्रतिबन्धित १६ विषादी प्रयोग नगर्न कृषकलाई सचेत गराएएको छ ।विषादी ऐन ०४८ अनुसार प्रतिबन्धित विषादी आयात, खरिद-बिक्री र प्रयोग गर्न नपाइए पनि खपत नघटेपछि सरकारले...

पुस लाग्दा पनि सुन्तला नबिकेपछि किसान निराश

म्याग्दी, १ पुस । गतवर्ष सुन्तला बिक्रीबाट १५ लाख गाउँमा भित्र्याएका जिल्लाको भकिम्ली–५ राखुका किसान यसपटक निराश छन् ।गत वर्ष मंसिर महिनामा सबै बगानको सुन्तला बिक्री गरेका राखुका किसानले यसपाली...

रैथाने धानका जात हराए

गौशाला, २२ मङ्सिर / वर्षौँदेखि महोत्तरीमा उब्जनी र स्वादका हिसाबले अत्ति उत्तम मानिएका एक दर्जनभन्दा बढी रैथाने धानका जात हराएका छन् ।जिल्लाबाट हरिनकेर, तन्गी, गोला, नाजिर, कमलखोर, कमलकाँटी, गोखुलसार, साहमर्दन,...

मल नपाउँदा काठमाडौँकै हजारौँ रोपनी जमिन बाँझै

काठमाडौँ, ८ मङ्सिर । धान भित्र्याएर गहुँ लगाउने बेलामा रासायनिक मलको अभाव भएकाले काठमाडौँकै हजारौँ रोपनी जमिन बाँझै बसेको छ ।धान भित्र्याएपछि गहुँ लगाउन मलको खोजीमा लाग्दा पाउन नसकेपछि खेत...

किसानलाई आत्मनिर्भर बनाउन ४ करोड अनुदान

दीपक घिमिरे,लुम्बिनी, कात्तिक २९ – जिल्ला कृषि विकास कार्यालय रुपन्देही मार्फत चालु आर्थिक वर्षमा यहाँका किसानले करिव ४ करोड रुपैयाँ अनुदान स्वरुप पाउने भएका छन् ।किसानलाई कृषि औजार, उपकरण, बीउविजन,...

जग्गा भाडामा लिएर तरकारी खेती गर्दै युवा

पाल्पा, २३ कात्तिक / जग्गा भाडामा लिएर रामपुरका युवाले व्यावसायिक तरकारी खेती सुरु गरेका छन् । रामपुर– १० जाउनेडाँडाका चारजना युवाले एक लाखको लगानीमा तरकारीखेती सुरु गरेका हुन् । विदेश...

बाँकेका विपन्न महिला च्याउखेतीबाट आत्मनिर्भर

खजुरा, ६ कात्तिक । बाँके जिल्लाका विपन्न समुदायका महिला च्याउखेती व्यवसायबाट जीविकोपार्जन गरिरहेका छन् ।सीमान्तकृत समुदायमा सूचिकृत केवट समुदायका महिला पछिल्लो समय च्याउखेतीबाट साँझ बिहानको जोहो मात्र हैन आफ्ना छोराछोरीलाई...

कृषिले बितरण गरेको विऊमा धान फलेन

डोटी, असोज २९ - मसिनो चामलको प्रबर्द्धनका लागि जिल्ला कृषि बिकास कार्यालय डोटीले किसानका लागि बितरण गरेको विऊ रोपेका किसान धान नफलेपछि मर्कामा परेका छन् । डोटीका किसानको करिब ६...

जुम्लाको स्याउले कमायो १० करोड

जुम्ला, २० असोज / जुम्लाले चालु आर्थिक वर्षमा स्याउ निर्यातबाट झन्डै रु सवा १० करोड रुपैयाँ आम्दानी गरेको छ ।कूल २९ सय हेक्टर जमीनमध्य ७५० हेक्टरमा उत्पादित चार हजार १२५...

जग्गा भाडामा लिएर कफीखेती शुरू

इलाम, १७ असोज / इलामको गोदक–३ मा युवाले जग्गा भाडामा लिएर व्यावसायिक रूपमा कफीखेती सुरु गरेका छन् ।इलाम, मोरङ, सुनसरी र काठमाडौँका नौजना युवा मिलेर रु दुई÷दुई लाख सङ्कलन गरी रु...