आयोजक जेभियर ए अन्तिम आठमा

काठमाण्डाै१२भदाै०७५/ आयोजक जेभियर ए आयोजक जेभियर ईन्टरनेशनल बि टिम छैटौं जेभियर ईन्टरनेशनल यु–१९ तथा दोश्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल प्रतियोगिताको ब्वाईज तर्फ अन्तिम आठ मा स्थान सुरक्षित...

भलिबलमा नेपालको ऐतिहासिक सफलता, एसियन गेम्समा पहिलो जित

जकार्ता १२, भदौ ०७५/ नेपालको पुरुष भलिबल टिमले एसियन गेम्समा ऐतिहासिक जित हासिल गरेको छ ।इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत् मंगलबार भएको खेलमा नेपालले मंगोलियालाई ३–१ को सेटमा हराएको...

खालीबारी एफसी च्याम्पियन

काठमाण्डाै१२भदाै०७५/१५ औ दिनेस स्मृती गाइजात्रा फुटबल प्रतियोगिताको उपाधि खालीबारी एफसीले जितेको छ । उपाधि जित्ने क्रममा खालीबारीले फाइनलमा आयोजक नमुना खेलकुद क्लबलाई टाइब्रेकरमा २–१ ले पराजित गरेको हो । उपाधि...

आयोजक जेभियर बि क्वाटरफाईनलमा प्रवेश गर्न सफल

काठमाण्डाै१०भदाै०७५/  आयोजक जेभियर ईन्टरनेशनल बि टिम छैटौं जेभियर ईन्टरनेशनल यु–१९ तथा दोश्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल प्रतियोगिताको ब्वाईज तर्फ अन्तिम आठ मा स्थान सुरक्षित गर्न सफल भएको...

ब्रिजेश र प्रान्जनालाई स्वर्ण

काठमाण्डाै१०भदाै०७५/  बुटवल पब्लिक स्कुलका ब्रिजेश अर्याल र काष्टमण्डपकी प्रान्जना मानन्धरले ११ औं एलए÷जेटिआई अन्तराविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा आईतबार स्वर्ण पदक हात पार्न सफल भएका छन् । ब्वाईज यु–८...

तीन पदक हात पार्दै नेपाली क्योकुशिन टोली स्वदेश फिर्ता

काठमाण्डाै१०भदाै०७५/  अन्तराष्टिय क्योकुशिनकान कराते थाईल्याण्डको आयोजनमा थाईल्याण्ड स्पोर्टस अथोरिटीको आयोजनमा भाद्र ३ र ४ गते भएको “दोश्रो फुल कन्ट्याक्ट कराते प्रतियोगिता”मा तीन पदक हात पार्दै नेपाली क्योकुशिन टोली आईतबार स्वदेश...

एशियाली खेलकुद : करातेमा चञ्चला पदक जित्न असफल

काठमाण्डाै०९भदाै०७५/ एशियाली खेलकुदको करातेमा एकल कातामा कास्य पदकका लागि भएको खेलमा चञ्चला दनुवार पराजित भएकी छिन् । रिपेचेज राउण्डमा उनी थाइल्याण्डकी मोन्सिचा तारारात्तानकुलसँग ५–० ले पराजित भएकी हुन् । यो...

सातौं ग्रिनफिल्ड बास्केटबल शनिबारदेखि

काठमाण्डाै०८भदाै०७५/  ग्रिनफिल्ड स्कुलको आयोजनमा सातौ ग्रिनफिल्ड अन्तरबिद्यालय बास्केटबल शनिबार देखि हुने भएको छ ।९ गते देखि १६ गते सम्म आयोजना हुने प्रतियोगितामा सिनियर र जुनियर ब्वाईज, सिनियर गल्र्स तर्फ प्रतिस्पर्धा...

आयोजक एलएकी श्रेया खनाल अन्तिम चारमा

काठमाण्डाै०८भदाै०७५/ आयोजक एलएकी श्रेया खनाल ११ औं एलए÷जेटिआई अन्तराविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा शुक्रबार गल्र्स यु–१०को अन्तिम चारमा स्थान बनाउन सफल भएकी छिन् । श्रेयाले युनिभर्सल स्कुलकी समृद्धि महर्जनलाई...

आयोजक जेभियरलाई दोहोरो सफलता

काठमाण्डाै०८भदाै०७५/  आयोजक जेभियर ईन्टरनेशनलले छैटौं जेभियर ईन्टरनेशनल यु–१९ तथा दोश्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल प्रतियोगितामा ब्वाईज र गल्र्स दुवै तर्फ शुक्रबार जित हात पारेको छ । ब्वाईजको...