0 COMMENTS

 चितवन ०१मंसिर०७९ / प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक  मंसिर ४ गते हुँदैछ उक्त निर्वचनको मौन अवधी शुरु हुँदै गर्दा चितवन क्षेत्र नं.२ मा राप्रपाका हलाे बाहक उम्मेद्वार रबिन अधिकारीले सबैको साथ पाउँने दाबी गरेकाछन । उनले भने चितवनका जनताले गत  चुनावमा उम्मेदवारहरूले जनता सामु गरेको प्रतिबद्धताहरू बिर्सेका छैनन तसर्थ पनी आफ्नाे लागी याे चुनाव अझ सहज बनेकाे कुरा ब्यक्त गरे ।

अधिकारीकाे  मुख्य चुनावी भिडन्त राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने संग रहेकाे स्थानीय जानकारहरु बताउछन ।उक्त क्षेत्रमा एमालेका नेता तथा निवर्तमान सांसद कृष्णभक्त पोखरेल र २०७० को दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक पद्धतिमार्फत चुनिएका उमेश श्रेष्ट यस पटक प्रतक्षमा कांग्रेसबाट   उक्त क्षेत्रबाट चुनाबी मैदानमा रहेकाछन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।