0 COMMENTS

काठमाडौं २ जेष्ठ २०७९, । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार स्वतन्त्र उमेदवार बालेन शाहले ७५३४ मत प्राप्त गर्नुभएको छ ।

१८ हजार मत गणना हुँदा बालेन शाहले ७५३४ मत प्राप्त गरेर अग्रता कायमै गर्नुभएको छ ।यसैगरी, एमालेका केशव स्थापितको ३९८२ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसकी सिर्जना सिंहले ३४८६ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उमेदवार बालेन शाहले अग्रताकायम गरीरहदा उनका समर्थकहरुमा थप उत्साहीत भएकाछन भने मत गणना स्थल राष्ट्रिय सभागृह अगाडी उनकाे समर्थनमा युवाहरुले नारा लगाई रहेकाछन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।