0 COMMENTS

काठमाण्डाै१२बैशाख०७८/  तारकेश्वर नगरपालिका वडा नं ४स्थित लोलाङ हाइट (गणेश मन्दिर सँगै) आज करिब ४.३०बजे  पाँच तले घरको तेस्रो तल्लामा रहेको सोफा बनाउने कारखानामा बेण्डिङ गर्ने क्रममा आगलागी हुन पुगेको छ। दमकल र स्थानीयको सहायता मा छिट्टै आगो नियन्त्रण मा आएको र कामदार हरु पनि भाग्न सफल भएका ले मानवीय क्षति नभए पनि सामान सबै जलेर नष्ट भएकाे र उक्त आगलागीमा करीब ३०लाख बराबरको आर्थिक क्षति  हुन गएको कुरा  प्रतक्ष  दर्शीलेहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।