प्रतिभा भट्टराइ,काठमाण्डाै३१साउन०७५/ कवि गोविन्द नेपालले अाफ्नाे ५० औं जन्मदिनको अवसर पारेर तेस्रो नयाँ कृति “तर्कको साम्राज्य” कविता संग्रह काे लोकार्पण गरेकाछन । अाज २०७५ साल श्रावण ३१ गते विहिबार अभिनव साहित्य समाज को प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएकाे थीयाे ।
कार्यक्रममा कवि साहित्यकार तथा साहित्य प्रेमीहरूकाे ठुलाे जमघट भएकाे थीयाे ।सो कार्यक्रममा कविले संग्रहमा समावे कविता तिम्रो मायाँ लागेपछि शिर्षकको कविता पनि वाचन गरेर सुनाउनु भएकाे थीयाे जून कवितामा तिमि शब्दले आफ्नो देश लाइ बुझाएको आभास पाइन्थ्यो।उक्त संग्रहमा कविका ४३ वटा कविताहरू रहेका छन भने कार्यक्रम राष्ट्रिय महिला आयोगको हलमा गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्

