काठमाडौं, १५ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१९ साफ च्याम्पियनसिपको उपाधि जित्न सफल नेपाली टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
मंगलबार सादोबाटो स्थित एन्फा कम्पलेक्समा बसेको कार्यसमितिको बैठकले प्रत्येक खेलाडीलाई २ लाख नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । ‘खेलाडीको मनोबल बढाउन र हौसला प्रदान गर्न परस्कृत गर्ने निर्णयमा पुगेका हौं’ एन्फा अध्यक्ष गणेश थापाले भने ।
उनका अनुसार एन्फाले खेलाडीहरुको क्षमता विकास तथा प्रोत्साहनका लागि कर्पोरेट हाउसहरुलाई आग्रह गर्नेछ । शनिबार घरेलु मैदानमा भएको फाइनल खेलमा भारतलाई २२ वर्षपछि पराजित नेपालले पहिलो यू-१९ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्


![ef/tnfO{ 6«fOa]s/df k/flht ub}{ g]kfn o'–!( RoflDkog M g]kfnn] klxnf] k6s cfof]hgf ePsf] pGgfO; jif{d'lgsf] ;fkm RoflDkog;Lk km'6an k|ltof]lutfdf pkflw g]kfnn] lht] kl5 ljhosf] v';L;+u} ;fd'xLs tl:a/ lvrfpb} g]kfnL km'6jn l6dsf v]nf8Lx? . tl:a/ M k|bLk/fh jGt,/f;;](https://www.samajkoawaj.com/wp-content/uploads/2015/09/nepal-winner-football-2-650x379-401x234.jpg)