0 COMMENTS

काठमाडौं, ३० बैशाख २०७८, । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुने भएको छ ।उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही बेरमा प्रधानमन्त्री नियुक्त गर्न लाग्नुभएको छ ।औली शीतल निवास पुगेपछि उहाँलाई प्रधानमन्त्री नियुक्त गरेको घोषणा हुनेछ ।उहाँको सपथ भने शुक्रबार बिहानलाई तय गरिएको राष्ट्रपति कार्यालय श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।