0 COMMENTS

काठमाडौं ०२ असोज २०७७। नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । बिहिबार सुनको मूल्य प्रतितोला ९६ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार ५ सय रहेको छ ।त्यस्तै, आज चाँदीको मूल्य १३३० कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।