0 COMMENTS

झापा११असार०७७/शिवसेना नेपालका झापा जिल्ला अध्यक्ष बद्री महतको नेतृत्व तथा  रास्ट्रबादी युबा समाज नेपाली जनता र राजा संग राजसंस्थाको पुनः स्थापना माग गर्दै शिव सैनिकहरु द्वारा झापाको,चारलीमा राँके जुलुस प्रदर्शन ।

 पुर्खाले दुखले अार्जेकाे माटाेमाथी गिद्दे दृष्टि लगायकाे भन्दै शिवसेना नेपालका झापा जिल्ला  द्वारा काेराेना माहामारीकाे समेत प्रवाह नगरी हिजाे बिशाल राँके जुलुस प्रदर्शन गर्याे स्वत:स्फुर्त रुपमा निक्लीयकाे उक्त राँके जुलुसमा बुद्धिजीवी,उध्याेग ब्पवसायि,युवा लगायतकाे स‌ंलग्नता थीयाे ।

 राजसंस्था को माग सहित सयौं शिवसैनिक हरु द्वारा आफ्नो भुमि एक इन्च छोडने बाला छैन भन्दै “गुमेेकाे भूमी फिर्ता गर, गणतन्त्र मूर्दावाद,  गाउ गाउमा हल्ला छ, राजा अाउने सल्लाह छ, राजा अाउ देश बचाउ,राजतन्त्र जिन्दाबाद जस्ता नारा सहीत सयाै काे संख्यामा राँकाे सहीत प्रदर्शनीमा उत्रीयकाे शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) ले बताएकाछन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।