0 COMMENTS

 पाल्पा१६जेष्ठ०७७/  शिवसेना नेपाल पाल्पा जिल्ला रामपुर नगरपालिका द्वारा राजस‌‌‌स्थाकाे माग सहित राँके जुलुस प्रदर्शन ।

भारतले नेपालकाे जमीन लिपुलेक, कालापानी र लिम्पियाधुरा लगयतमा ठाेडाे हस्तक्षेप गर्दै सिमा अतीक्रमण गर्दै बाटाे निर्मण गरेर  पुर्खाले दुखले अार्जेकाे माटाेमाथी गिद्दे दृष्टि लगायकाे भन्दै शिवसेना नेपाल पाल्पा जिल्ला रामपुर नगरपालिका द्वारा काेराेना माहामारीकाे समेत प्रवाह नगरी  हिजाे साझ पाल्पाकाे रामपुर लगायत अासपासमा बिशाल राँके जुलुस प्रदर्शन  स्वत:स्फुर्त रुपमा  निक्लीयकाे उक्त राँके  जुलुसमा बुद्धिजीवी,उध्याेग ब्पवसायि,युवा लगायतकाे स‌ंलग्नता थीयाे ।

स्वत:स्फुर्त रुपमा  निक्लीयकाे उक्त राँके  जुलुसमा राजसंस्था को माग सहित सयौं शिवसैनिक हरु द्वारा  आफ्नो भुमि एक इन्च छोडने बाला छैन  भन्दै   “गुमेेकाे भूमी फिर्ता गर, गाउ गाउमा हल्ला छ, राजा अाउने सल्लाह छ, राजा अाउ देश बचाउ,राजतन्त्र जिन्दाबाद जस्ता नारा सहीत सयाै काे संख्यामा राँकाे सहीत  प्रदर्शनीमा उत्रीयकाे  शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) ले बताएकाछन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।