0 COMMENTS

काठमाडौं, असोज १०/नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा थप दुई सय रुपैयाँ घट्दै प्रतितोला ७० हजार आठ सय रुपैयाँमा झरेको छ ।

सुन हिजो अघिल्लो दिनको तुलनामा एक हजार रुरुपैयाँ घट्दै प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ६० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला आठ सय ६५ रुपैयाँमा काराबोर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।