0 COMMENTS

रमिला बस्नेत ,बैशाख ६,उदयपुर /नेपाल विद्यार्थी संघ खोटाङले । जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण गरेको छ नेविसंघले स्वर्ण जयन्तीको अवसरमा पार्टी कार्यालयमा साँझमा दीप प्रज्वलन गरेको नेविसंघ खाेटाङ्गका सभापति राजकुमार बस्नेतले जानकारि दिए।

जलपान तथा दीप प्रज्वलन प्रतिनिधि सभा सदस्य हिरा गुरुङको प्रमुख आतिथ्यतामा भएको थियाे।विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो । त्यस समय यता नेविसंघले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको नेविसंघ खाेटाङका उपाध्यक्ष जीवन न्याैपानेले बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।