0 COMMENTS

काठमाण्डाै२०फागुन२०७४/  सुन तस्करीमा संलग्न समुहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ ।सीमा नाकाबाट अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समहुले आफ्नै समुहका सदस्यहको हत्यासमेत गर्न थालेका छन् ।यसअघिका घटनामा तस्करीमा संलग्न समहु समुहबीचको आन्तरिक द्धन्द्ध सार्वजनिक हुने गरेको थिएन ।पछिल्लो समय तस्करीबीच बढेको द्धन्द्ध अविश्वासले हत्यासम्मका घटना हुन थालेका छन् ।गत असोजमा तस्करीको सुन लुकाएको आशंकमा रसुवाका गगन लामा मारिए ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।