राप्रपाका उम्मेद्वारमाथी चुप्पी प्रहार
इटहरी ७,अषाढ०७४/स्थानिय तहको निर्वाचनमा राप्रपाको तर्फबाट इटहरी ९ का वडा अध्यक्ष पदका उमेदवार श्याम पोखरेल र सदस्य पदका उमेदवार खड्ग कुमार श्रेष्ठ माथी साेमबार राती अज्ञात ब्याक्तीहरूले अाक्रमण गरेका छन...
Nepali online news portal site
Nepali online news portal site