राजधानीका ५ सय कोराना संक्रमित सम्पर्कविहीन, फरार भएपछि तनाब
काठमाडौं ०२असाेज०७७। राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको छ ।...