एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय
काठमाडौं २६ भाद्र २०७७ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । आज (शुक्रवार) सकिएको बैठकले...