प्लास्टिकको चामल बेच्ने पक्राउ
काठमाडौं २८असार ०७४/ प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एकब्यापारीलाई पक्राउ गरेको खबर आजको नागरिक दैनिकमा छ ।प्रहरीले सानो भर्याङबाट शेरचन प्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो ।...

