जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ललितपुर, १ साउन०७४/बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका–१० ताखेल बस्ने २० बर्षीय सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले शनिबार भट्टेडाँडा घर भई ताखेल बस्ने ७ बर्षीया बालिकालाई...

यस कारण निगमले रोक्यो भुटान एयरको विमान !

सिबी अधिकारी, काठमाडौँ, १ साउन / राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भुटान एयरलाइन्सको जहाज भाडामा नलिने निर्णय गरेको छ । निगमको यो निर्णयसँगै झण्डै दुई महिना अन्तर्रा्ष्ट्रिय...

नेपाल पहिलो खेलमा युएई संग ५–०ले पराजित हेराै भीडीयाे ।

काठमाडौं, साउन १ । २३ वर्षमुनिको एसियन च्याम्पियनसिप छनोट फुटबलको पहिलो खेलमा नेपाल युएईसँग ५–० ले पराजित भएको छ । युएईमा शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालको २३ वर्षमुनिको...

राजपालाई दलको मान्यता प्रदान, नेपाली कांग्रेस (बीपी) पनि दर्ता

काठमाडौं १ साउन०७४/ निर्वाचन आयोगले तराई–मधेसमा केन्द्रित राजनीति गर्दै आएका ६ ओटा राजनीतिक दल एकीकरण भएर बनेको ‘राष्ट्रिय जनता पार्टी नेपाल’लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । प्रमुख निर्वाचन...

गठ्ठाघरमा बस र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, एक घाइते

भक्तपुर१ साउन ०७४/ मध्यपुरथिमी नगरपालिका गठ्ठाघरमा बस र मोटरसाइकल गएराति एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक ललितपुर बंगलामुखी बस्ने...

प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस, हेराै काे काे परे

काठमाडौं १ साउन ०७४/ नेपाल प्रहरीका २५ जना प्रहरी उपरिक्षक (एसपी) हरु प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) पदमा बढुवाका लागी सिफारिस भएका छन् । गृह मन्त्रालय मातहतको बढुवा समितीको बैठकले शुक्रवार...

आज साउने संक्रान्ति मनाइँदै

काठमाडौं १ साउन ०७४/ हरेक वर्षझैं यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति)कारुपमा मनाइँदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने...

झारफुक गर्ने झाँक्रीबाट बलात्कृत

म्याग्दी १ साउन ०७४/ बेनी नगरपालिकाकोएकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् । बागलुङ नगरपालिका ६ का काजुभनिने ५८ बर्षीया कर्णबहादुर किसानले एक साताअघि ती महिलालाई...

विश्वभर घट्यो चिनीको मूल्य : नेपाली उद्योगमाथिपनि संकट अाउने संकेत

काठमाडौं१ साउन०७४/अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा ४० प्रतिशतले गिरावट आएपछि यसको प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने विज्ञहरूले आकलन गरेका छन् । विश्वभर उखुको उत्पादनमा आएको वृद्धिका कारण चिनी ठूलो...

सर्पको डसाइबाट तीन महिनामा सातको मृत्यु

कैलाली १ साउन०७४/ यस वर्ष वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा सर्पको डसाइबाट सातजनाको ज्यान गएको छ। सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले सर्पको डसाइबाट तीनजनाको उपचारका क्रममा र...