भक्तपुरमा खानेपानी आधा मात्र, एकगाग्री पानीका लागि बिहान ३ बजे नै उठ्नुपर्ने
लक्ष्मी गारु ४ साउन, भक्तपुर०७४/ भक्तपुर नगरपालिका–७, गोलमढीकी कृष्णलक्ष्मी कवांलाई बिहान उठ्ने बित्तिकै पानीको चिन्ताले सताउने गरेको छ । मध्य वर्षात्मा पनि धारामा भनेजस्तो पानी नआएपछि कवाँको बिहानीको समय पानीको...

