टेलिकमद्वारा ६ जिल्लामा आईसीटी सेन्टर स्थापना
काठमाडौं ३ साउन ०७४/ भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको सहयोगमा आव २०७३/७४ मा सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर) स्थापना गरिएको छ । नेपाल टेलिकमले यी विद्यालयमा...

