जुवाको खालैबाट पक्राउ परे गायक बद्रि पंगेनी
काठमाडौं ४साउन०७४/चर्चित गायक बद्रि पंगेनी पक्राउ परेका छन् । गएराति उनीसहित ११ जना पक्राउ परेका हुन् । काठमाडौंको बाँसबारीमा जुवा खेल्दै गरेको अवस्थामा होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए...

