टेलिकमले ल्यायो ल्याण्डलाइन फोनका यस्ता सुविधा
काठमाडौं३असार०७४/नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन (पिएटिएन) सेवाका विभिन्न पूरक सेवाहरु प्रयोगवापत लाग्ने शुल्क हटाएको छ । यी सबै सुविधा लिँदा पहिले केही शुल्क लाग्दै आएकोमा गत साउन १ देखि ती सुविधा...

