सकसमा प्रधानमन्त्री देउवा : किन मन्त्रिपरिषदलाई पुर्णता दिन असफल ?
काठमाडौं६साउन०७४/ प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्रको गुटगत सन्तुलन र सत्तासाझेदार दललाई विश्वासमा लिएर अभि बढ्न सकस भएको छ । सरकार र पार्टीको नेतृत्व रहेका देउवासामु स्थानीय तहको निर्वाचनमा...